कपिलवस्तुमा कोरोना सक्रिय संक्रमितको संख्या ५७६ पुग्यो , आज मात्रै १४७ थपिए

कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

आईतबार जिल्ला भर १४७ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आईतबार जिल्लामा सक्रिय संक्रमितको संख्या ५७६ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्ला स्थित बुद्धभुमि नगरपालिकामा एकै दिन १०० जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

खबर सबै