

कोरोनाको कारण कपिलवस्तु बाणगंगा वडा ६ का ३२ बर्षका पुरुषको मृत्यु





कपिलवस्तु
कोरोना संक्रमणको कारण बाणगंगा नगरपालिकामा थप एक जनाको मृत्यु भएको छ । वडा ६ भगलापुरका ३२ बर्षका पुरुषको घरमै मृत्यु भएको नगरको स्वास्थय शाखाले पुष्टि गरेको छ ।
स्वास्थ्य शाखाप्रमुख ठगराज पौडेलका अनुसार मृत्यु हुने ब्यक्ति भारतबाट आएका हुन् ।
एकदिन अगाडि कोरोना टेस्ट गर्दा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको पारिवारिक श्रोतले जनाएको छ । शनिवार रातिदेखि छाती दुख्ने अनि स्वासप्रस्वासमा समस्या देखिएपछी उनलाइ कपिलवस्तु अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभए पछि बुटवल लैजाने क्रममा बिरामिको मृत्युु भएको परिवारले जानकारी दिएको छ ।
उनको अहिले दाहसंस्कारको तयारी छ । बुटवल पुगेर चेक गरेपछि कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले दाहसंस्कारको तयारी भएको छ । यो संगै नगरमा कोरोनाको दोश्रो लहरमा ज्यान जानेको संख्या ७ पुगेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया