

कपिलवस्तुमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु



कपिलवस्तु । कोरोना संक्रमणका कारण भारतसँग खुल्ला सिमाना रहेको कपिलवस्तुमा मंगलवार मात्र २ जनाको मृत्यु भएको छ ।
मृतक दुवै पुरुष बाणगँगा र बुद्धभुमी नगरपालिका निवासी रहेका छन् । कोरोना माहामारीको दोस्रो लहर फैलिएसँग एक सातामा माात्र ज्यान जानेको सङ्ख्या ७ पुगेको छ भने सक्रिय संक्रमित १ सय ९२ भन्दा बढी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोजगारीका लागी पुगेकाहरु नेपाल फर्कने क्रमसँगै संक्रमितको सँख्या बढेको स्वास्थ्यका अधिकारी बताउँछन् । सक्रिय संक्रमितको जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका साथै बुटवलमा उपचार भैरहेको जनाइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया