

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । उनी यतिवेला छाउनीस्थित् आर्मी अस्पतालमा भर्ना भएका छन् । मन्त्री रायमाझीले यो बीचमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउन र परीक्षण गराउन आग्रह गरेका छन् ।
पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ । सरकारले देशभरिका सबै विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । कतिपय जिल्लामा लकडाउन लागेका छन् । काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ः०० बजेबाट बैशाख २२ गते राति १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यकबाहेकका सबै सेवा एक साता बन्द हुनेछन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक







प्रतिक्रिया