

वाणगंगाका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि आजबाट स्थगित





कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाले दोस्रो लहरको कोरोना संक्रमणका कारण अर्को सूचना जारी नभएसम्मका लागि बैशाख १२ बाट सञ्चालित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आज बिहान नगरले एक सुचना जारी गदैँ मिति २०७८/०१/१२ को सीसीएमसी र मन्त्रीपरिषदको निर्णय अनुसार परिक्षा स्थगित गरेको हो ।
१२ र १३ गते दुई ओटा विषयका परिक्षा सम्पन्न भएको अवस्थामा बाँकी रहेका परिक्षा र नतिजा प्रकाशन सम्बन्धी विस्तृत जानकारी पछि गराईने सुचनामा उल्लेख छ ।
यस अघि नगरले १२ गते देखि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार बैशाख १द्द गतेबाट नगरका सबै विद्यालयमा परिक्षा सञ्चालन भएका थिए ।



खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया