

पाँच दिनका लागि रेसुङ्गा नगरपालिका भित्रका विद्यालय बन्द

गोकर्ण पाण्डे/गुल्मी
गुल्मी रेसुङ्गा नगरपालिका भित्रका विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन्।
कोभिड–१९ को संक्रमण विद्यालयस्तरमा फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस नगरपालिका अन्र्तगतका सबै विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।
बैशाख १३ देखी १७ गते सम्म रेसुङ्गा नगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयको प्रशासनिक तथा पठनपाठन कार्य बन्द गर्ने गराउने निर्णय गरिएकाले सोही अनुसार गर्नु गराउनुहुन निर्देशन गरिएको शिक्षा शाखा अधिकृत ज्ञवालीले बताउनु भयाे।
नगरपालिका भित्र परीक्षा संचालन गर्न विद्यालयका प्रधानध्यापकले सुझाव दिएपनि संक्रमण बढी रहेकाले परीक्षा संचालन गर्न नसकिएको ज्ञवालीले बताए । १७ गते पछि संक्रमणको अवस्था हेरेर परीक्षा संचालन गर्ने कि नगर्ने भने विषयमा छलफल हुने उहाँले जानकारी दिनु भयाे।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया