

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै



काठमाण्डाै
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणकाे अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ ।
नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल याे खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया याे खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ ।
बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगेका हुन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया