

खुल्ला सिमानाका कारण कपिलवस्तुमा कोरोनाको त्रास, कपिलवस्तु भित्र १० जना सक्रिय संक्रमित , कहाँ कति


नवराज बेल्वासे
लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा खुल्ला सिमानाका कारण कोरोनाको जोखिम उच्च रहेको छ । जिल्लाको कृष्णनगर तथा खुनुवा सिमानामा भारतबाट आउने यात्रुहरुको संख्या बढे पछि कपिलवस्तुमा पनि कोरोनाको जोखिम बढेको हो ।
कोरोनाको दोस्रो लहर चलेपछि थप सचेत हुनु पर्ने देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले कपिलवस्तुमा १० जना सक्रिय संकमित रहेको जनाएको छ ।
जिल्लाको वाणगंगा नगरपालिका ३ जना, बुद्धभुमि नगरपालिका १ जना, कृष्णनगर नगरपालिकामा १ जना, शिवराज नगरपालिकामा ५ जना गरी जिल्ला भित्र १० सक्रिय संक्रमित रहेका हुन् । संक्रमित मध्ये ८ जना पुरुष र २ जना महिला हुन् । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा २० जना पुरुष र ८ जना महिला रहेका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया