

पत्रकार महासंघ कपिलवस्तुमा गिरी महिला उपाध्यक्ष सहित सदस्यहरुको ट्ङ्गो



कपिलवस्तु ।
नेपाल पत्रकार महासंको कपिलवस्तु शाखाको महिला उपाध्यक्षमा श्वयता गिरी सँगै नयाँ कर्यासमतिको निर्वाचन सम्पन्न भएको छ ।
स्वतन्त्र उमेद्धार शारदा केसीलाई पराजित गर्दै गिरीले महिला उपाध्यक्षमा गिरी सँगै आज मतदान भएको थियो । मतगणनाको परिणाम अनुसार खुल्ला सदस्यका ९ जना उमेद्धारमा मनिष कार्की, कृष्ण पौडेल ख, पार्वती आचर्य, दिलिप यादव,मणि प्रसाद गैरे, दिपक कुँवर, नारायण भट्टराई निर्वाचित भएका हुन ।
यस अघि नै अध्यक्षमा किरणमान बज्राचार्य, उपाध्यक्षमा हरि अधिकारी, सचिवमा जानु पाण्डे, लगाएतको निर्विरोध चयन भएको थियो ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया