
सुन आयातको कोटा दैनिक २० किलो पुर्याइयो

काठमाडौं
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ । आज विहिबार एक परिपत्र जारी गर्दै बाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पुर्याएको हो ।
राष्ट्र बैंकहरुले यो व्यवस्था गरेपछि अब सुन आयात गर्न दैनिक २० किलो सम्म पाउने छन् । गत वर्ष राष्ट्र बैंकले सुन आयातलाई प्रति दिन १० किलोमा झारेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार बढाइएको कोटाले व्यवसायीलाई चित्त बुझेको छैन । उक्त कोटाले माग नधान्ने उनले बताए ।
महासंघले दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग राखेको थियो ।
थप कोटा वृद्धिबारे राष्ट्र बैंकसँग पुनः छलफल गरिने अध्यक्ष शाक्यले बताए ।
हेर्नुुस् सूचनाः


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह







प्रतिक्रिया