

विश्वकप फुटबल छनौटः नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी




एजेन्सी
विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् ।
समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले हरायो । यही समुहको अर्को खेलमा टर्कीले नर्वेलाई ३–० ले हराउँदा मोन्टेनेग्रोले जिब्रल्टारमाथि ४–१ को जित निकाल्यो ।
समुह ‘ए’ को खेलमा सर्वियाले पोर्चुगललाई २–२ गोलको बराबरीमा रोक्दा लक्जेम्वर्गले रिपब्लीक अफ आयरल्याण्डलाई १–० ले पराजित ग¥यो ।
यसैगरी समुह ‘इ’ को खेलमा बेलारुसले इस्टोनियालाई ४–२ ले हराउँदा चेक गणतन्त्रले बेल्जीयमलाई १–१ गोलको बराबरीमा रोकेको छ ।
यसैगरी समुह ‘एच’ को खेलमा रुसले स्लोभेनियालाई २–१ ले तथा क्रोएसियाले साईप्रसलाई १–० ले हराएका छन् ।
स्लोभाकिया र माल्टाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया