

भारतबाट फर्किएका २ जनामा कोरोना संक्रमण पुष्टि


धनगढी
भारतबाट फर्किएका धनगढी उपमहानगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा दुबै जनामा संक्रमण पुष्टि भएको हो ।
२१ जनाको कोरोना परीक्षण गर्ने क्रममा धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष र धनगढी–१ का ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार ती दुबै पुरुषलाई अहिले कोभिड अस्थायी अस्पतालमा अक्सिजन सपोर्टमा राखिएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया