

किशोरीहरूको आकांक्षामा आधारित चित्रकला प्रतियोगिता

रामबहादुर गन्धर्व
कपिलवस्तु ।
सामाजिक मुल्य मान्यतामा आधारित रहि बाहिर जाऔ भविष्य बनाऔ भन्ने मान्यताका साथ किशोरीहरूको सपना र आकंक्षमा चित्रकला प्रर्तियोगिता गरिएको छ ।
शनिबार कपिलवस्तुको बुद्वभुमि नगरपालिका वडा नम्बर २ बडहरा आधारभुत बिद्यालयमा सो प्रतियोगिता सम्पन्न भएको छ । अब मेरो पालो भन्ने कार्यक्रम अन्तर्गत किशोरीहरूले केही गर्न सक्दैनन् भन्ने मान्यतालाई तोड्दै हरियाली किशोरी समुहको आयोजना र केयर नेपाल तथा दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुको सहयोगमा सो चित्रकला प्रतियोगिता गरिएको हो । प्रतियोगिताका बिजेताहरूलाइ पुरस्कार स्वरूप कपि कलम प्रदान गरिएको संस्थाले जनाएको छ। समुहकी अध्यक्ष अपेक्षा गैरेको अध्यक्षता, वडाध्यक्ष ईश्वरी प्रसाद खनालको प्रमुख आतिथ्यता, सिमा भण्डारीको स्वागत मन्त्ब्य सहित प्रमिशा खनालको सञ्चालनमा सो प्रतियोगिता सम्पन्न भएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया