नेपाल पक्षको १७ बुँदे प्रस्तावले पार्टीको भविष्यप्रति नै निराशा गरायाे : मुख्यमन्त्री पाेख्रेल

दाङ । नेकपा एमालेको माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न भएको छ। सो पक्षको भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपाल पक्षले जारी गरेको १७ बुँदे प्रस्तावले पार्टीको भविष्यप्रति नै निराशा पैदा गराएको बताएका छन्।नेपाल पक्षले दुई दिनसम्म सञ्चालन गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट १७ बुँदे प्रस्ताव जारी गरेको दिन बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले चिन्ता व्यक्त गरेका हुन्।

प्रतिक्रिया

खबर सबै