
ई–सेवाले दियो कपिलवस्तुका अटोलाई क्युआर


कपिलवस्तु
नेपालको पहिलो अनलाईन भुक्तानी प्रदायक कम्पनी ई–सेवाले कपिलवस्तुका अटो रेक्सहरुलाई क्यु आर कोड वितरण गरेको छ । पुरै देश नै डिजिटल गराउने उदेश्यले अगाडी बढेको ई–सेवाले अटोलाई यात्रा गर्दा यात्रुलाई सहज होस् भनि क्यु आर कोड वितरण गरेको ई–सेवा कपिलवस्तुका शाखा प्रबन्धक खेम क्षेत्रीले बताउनु भएको छ ।
ई–सेवाले यसरी क्यु आर दिएपछि आफुहरुलाई पनि फाइदा हुने , सहज हुने अटो चालकहरु बताउन्छन् । क्यु आर पाए पछि एक चालकले भने यात्राका क्रममा धेरैले खुद्रा पैसा नदिने गरेको र सधैँ अनलाईन हाल्दिन्छु भन्ने गर्थेँ अब भने सजिलो हुने कुरामा आफुहरु ढुक्क रहेको बताए ।
पहिलो चरणमा केहि अटोहरुलाइृ मात्र वितरण गरिएको क्यु आर दोस्रो चरणमा कपिलवस्तु भर वितरण गरिने जनाइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया