

कपिलवस्तुको वुद्धभूमीमा नेपाली सेना सवार रहेको ट्रकले ठक्कर दिदाँ एकको मृत्यु



कपिलवस्तु
कपिलवस्तुको वुद्धभूमीमा नेपाली सेना सवार रहेको ट्रकले ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा ५ निवासी २० वर्षीय भुवन पाण्डे हुन् ।
पूर्व वाट पश्चिम जादै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले विपरित दिशा वाट आउँदै गरेको लु ३६ प ४५९८ नम्बरको मोटरसाईकल संग मंगलवार दिउसो एक बजे दुर्घटना भएको हो ।
बुद्धभूमी नगरपालिका वडा ९ चम्पापुरमा भएको ठक्करवाट अर्का एक जना २१ वर्षीय अमृत रोका मगर घाईते भएका छन् । घाइतेको खुट्टामा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय गोरुसिगेका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया