—दुई वटा अलैँची सेवन गर्नाले मुख गन्हाउन कम हुन्छ ।
— यदि प्याज, लसुन धेरै खाई मुखबाट प्याज, लसुनकै दुर्गन्ध आएको छ भने हरियो धनियाँ खानाले कम हुन जान्छ ।
—रक्सी सेवन गरी दुर्गन्ध आइरहेको छ भने ल्वाङ, सुकमेल जस्ता चिज खानाले रक्सीको दुर्गन्ध कम आउँछ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट




















प्रतिक्रिया