

माउण्ट एभरेष्टको प्राविधिक सहयोगमा सुरु भयो बुद्धभुमिमा जु्त्ता बनाउने तालिम




कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर २ मा निशुल्क जुत्ता बनाउने तालिमको उद्धघाटन गरिएको छ । लक्षित वर्ग अन्र्तगत बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा माउण्ट एभरेष्ट इन्ष्ट्रिच्युटको प्राविधिक सहयोगमा सञ्चालित सो जुत्ता बनाउने तालिमको सोमबार उद्धाटन गरिएको हो । कार्यक्रम नगर भित्रका सम्पुर्ण लक्षित वर्गलाइृ दिइने छ ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमूख केशवकुमार श्रेष्ठको प्रमूख आतिथ्यता सहित माउण्ट एभरेष्ट ईन्ष्ट्रिच्युटका संचालक विवश बन्जाडेको अध्यक्षता रहेको थियो ।
त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष भेषराज खनालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक मीना विश्वकर्मा, रामदेव पासीको आथितियता रहेको कार्यक्रममा प्रशिक्षक सोम बहादुर नेपालीले तालिम दिनुहुने छ । यस्तै कार्यक्रममा बोल्दै विकास भुसालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
नगरका सबै वडा भित्रका लक्षित वर्गका नागरिकहरुलाई जुत्ता बनाउने तालिम प्रदान गरि उनीहरुलाई व्यवसायिक बनाउने सो तालिमको अपेक्षा रहेको छ ।
सम्रग कार्यक्रम शुसिल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया