मिश्रले पाए काग्रेस कपिलवस्तुको प्रवक्ताको जिम्मेवारी

कपिलवस्तु ।
नेपाली काग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्य विरेन्द्र प्रसाद मिश्रलाई प्रवक्तामा मनोेनित गरेको छ ।
काग्रेसको नियमावली २०७६को परिच्छेद १८ को धारा ६३ बमोजिम प्रवक्तामा मानोनित गरिएको पार्टी सभापती सुरेन्द्रराज आचार्यले बताउनुभयो ।
नेपाली काग्रेसलाई एकताबद्ध एव सु संगठित रुपमा परिचालन गर्ने जिम्मेवारी प्रदान गरिएकोले उक्त जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्ने मिश्रले प्रतिकृया दिनुभयो ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया