

माओवादी केन्द्रले लगायो कपिलवस्तु आफ्नै नामको बोड




कपिलवस्तु
सर्वोच्च अदालतले र नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि देश भरी पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् । सर्वोच्च अदालतको निर्णय पश्चात कपिलवस्तुमा पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लेखिएको बोर्ड राखेको हो ।

अब पार्टी कार्यालयमा माओवादी केन्द्रको बोर्ड राखेपछि पुर्व अवस्थामा नै कार्यालय सञ्चालन हुने कपिलवस्तुका सचिव राम चन्द्र शाहा (विष्णु) ले जनाउनु भएको छ । ।
पूर्वमन्त्री तथा संघीय सांसद चक्रपाणी खनाल बलदेव , केन्द्रिय सदस्यहरु तथा कार्यकर्ताको उपस्थितीमा कपिलवस्तुको सदरमुकाम तौलिहवामा पार्टी कार्यालय पुन स्थापना गरेको हो ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया