

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बुटवल आउने



रुपन्देही
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल आउने भएका छन् । उनी बुटवलमा हुन गइरहेको दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न आउने भएका हुन् ।
प्रचण्डको प्रमुख आतिथ्यतामा दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशन हुन गइरहेको संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।
उनका अनुसार नेपाली काँग्रेस, नेकपा एमालेसहित सबै दलका केन्द्रीय नेता अधिवेशनमा आउनेछन्। राजधानीमा क्रियाशील विभिन्न संघ संगठनका नेताहरू आजै बुटवल आइपुगेका छन् ।
देशका ६५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र एक जिल्लाबाट तीन जना प्रतिनिधि र दुई जना पर्यवेक्षकसहित झिकाइएको संघका अध्यक्ष पहाडीले बताए , उनले भने, देशभरका दलित समुदायका क्रियासिल पत्रकारहरू १५ सय भन्दा बढि जमघट हुने वातावरण बनाएका छौँ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया