

वाणगंगा ७ बनगाईमा खुल्यो दर्शित मोबाईल ,ल्याप्टप एण्ड फोटो स्टुडियो




कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा न.पा.७ बनगाईमा दर्शित मोबाईल ,ल्याप्टप एण्ड फोटो स्टुडियो खुलेको छ । पढेका मान्छेले जागिर नै गर्नु पर्छ भन्ने हुदैँन् आफले पनि आफै केहि गर्न सकिन्छ भन्ने उदेश्यका साथ पसल सञ्चालन गरेको सञ्चालक दामोदर बेल्वासेको भनाई छ । मुख्य विषयको रुपमा गणितबाट मास्टर डिग्रिको पढाई सकेका बेल्वासेले आफै नै लगानि गरे नेपालमा पनि विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण स्वरुप पसल सञ्चालन गरेको बताउन्छन् ।
पसलबाट मोबाईल सम्बन्धि काम, ल्याप्टप तथा फोटो सम्बिन्ध सम्पुर्ण काम हुने तथा ल्याप्टप , हरेक किसिमका मोवाईल, टि.भी लगायतका सामाग्रीहरुको बिक्रि हुने बताइएको छ ।
आज एक कार्यक्रमका विचमा पसलको विधिवत उद्धघाटन गरिएको थियो ।
ई–साझाकुरा टिमको तर्फबाट पनि बेल्वासेलाई सफलताको कामना


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया