
प्रधानमन्त्री ओली संसद् बैठकअगावै बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिनुभएको छ । २३ फागुनमा पनि संसद्मा पुग्नेवित्तिकै बाहिरिनुभएका ओली बुधबार पनि प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा बाहिरिनुभएको हो ।
बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै हिँड्नुभएको जनाइएको छ ।
बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा सरकारका तर्फबाट विभिन्न अध्यादेश टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
बुधबार १ बजेदेखि पुनः संसद् बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओली बैठकअगावै निस्केर हिँड्नभएको जनाइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया