

जानकी युवा कलब कप अतरपरी बी ले जित्यो



कपिलवस्तु
कपिलवस्तुको मायादेवी गा.पा. वडा नं ३ अतरपरीमा संचालित क्रीकेट प्रतियोगिता आयोजक टीम अतरपरी बी ५ विकेटले जितेको छ। १
९ दिन देखि सञ्चालन हुने प्रतियोगितामा विभिन्न २४ वटा स्थानीय टीमले भाग लिएका छन। भैसकुण्डा र अतरपरी बी टीम बिच भएको फाइनल खेलमा मैन अफ द मैच अतरपरी बी का गोविन्द प्रसाद तथा मैन अफ द भैसकुण्डाका रिजवान अहमद भएका छन। समापन तथा पुरस्कार वितरण वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी तथा वडा सदस्य नवल किशोरे पाण्डेयले गरेका थिए।
प्रमुख अतिथी वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले यसप्रकारका खेलकुद कार्यक्रमले युवामा आत्माबल बढ्ने , स्वास्थ राम्रो हुने तथा यस्तो खेलकुद कार्यक्रम प्रत्येक वर्ष आयोजना हुनु पर्ने र यसमा मेरो पूर्ण सहयोग हुने बताउनु भयो। जानकी युवा क्लबका अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया