

कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा प्र.जि.अ पाण्डेलाई स्वागत तथा सम्मान




राधा पाण्डे, कपिलवस्तु
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई कपिलवस्तु उद्योग वाणिज्य सङघले स्वागत तथा सम्मान गरेको छ । कपिलवस्तुमा केही दिन अगाडि मात्रै उदयपुर जिल्लाबाट सरुवा भई आउनुभएका पाण्डेलाइ संघले उद्योग सघंको आफ्नै भवन चार नं. जितपुरमा स्वागत तथा सम्मान गरेको हो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्र.जि.अ पाण्डेले आफु कानुनको कार्यन्वयमा नचुक्नले बताउँदै जिल्लाका सबै निकाय सगं हातेमालो गरेर सहकार्य गर्ने बताउनु भयो । राम्रो काम्रो कामलाई सम्मान गर्दै आफुले साथ दिने तर नराम्रो कामलाई ढाकछोक नगर्ने बरु आफू सरुवा भएर जाने जिकिर गर्नु भयो ।
कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेल, पुर्व अध्यक्षहरु बिष्णु प्रसाद न्यौपाने, देवि पाण्डे, यज्ञ प्रसाद भट्टराई, बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर, उपाध्यक्ष शालिकराम भुसाल , महिला उपाध्यक्ष इन्दिरा तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, वस्तुगत उपाध्यक्ष शालिकराम भुसालको स्वागत र महासचिव मनोज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया