

लायन्स क्लव कपिलवस्तुको आखँ शिविर, २०० भन्दा बढीले जाचँ गराए आखाँ




नवराज बेल्वासे
कपिलवस्तुको सामाजिक संस्था तथा सामाजिक कार्यमा अग्र स्थानमा रहेको लायन्स क्लव अफ कपिलवस्तुले आज वाणगंगा नगरपालिका वडा नं. ९ स्थित शुद्धदन मा.वि विद्यालयमा निशुल्क आखाँ शिविर कार्यक्रम सम्पन्न गरेको छ । आयोजित कार्यक्रममा २ सय ९ जनाले निशुल्क आखाँ परिक्षण गरेका छन् भने उनिहरुलाई आवश्यक अनुसार औषधिहरु पनि निशुल्क वितरण गरिएको थियो ।
क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षता तथा वाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष धुव्र बेल्वासेको प्रमुख आथितियतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साना किसाना कृषि सहकारी भलवाडका अध्यक्ष कुमार मधु बेल्वासेको आथितियता रहेको थियो । त्यस्तै कार्यक्रममा लायन्सका संस्थापक अध्यक्ष तथा हाल जोन चियर म्यान जोन ६४ का कृष्ण के.सी पुर्व अध्यक्षहरु तथा क्लवका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति बेल्वासेले लायन्सले उत्कृष्ट काम गरेको र कपिलवस्तुमा अग्र स्थानमा पनि रहेको हु्दाँ लायन्सले आगामी दिनमा अझै अगाडी बढ्न शुभकामना दिदै आखाँ शिविर जस्तो महत्वपुर्ण कार्यक्रम गरेको लायन्सलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
आयोजित आखाँ शिविरमा स्वनस्थ्यकर्मी विपिन आचार्य, रिया थापा, विक्रम घिमिरेले आखाँ परिक्षण गर्नुभएको लायन्स क्लव अफ कपिलवस्तुका सह–सचिव ओम प्रकास घिमिरेले जानकारी दिनुभएको छ ।
कार्यक्रम समापन गदैँ अध्यक्ष सुरेन्द्र घिमिरेले कार्यक्रम सफल बनाउन साथ दिने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको पुर्ण रुपमा सन्दिप भट्टराईको रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया