
फेरि पनि कुर्सीको खेल शुरू हुने खतरा छ : डा. भट्टराई

काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले फेरि पनि कुर्सीकै खेल शुरु हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा। भट्टराईले अदालतको फैसलापछि पुनस् राजनीति नेताहरुकै हातमा पुगेको बताउँदै फेरि सत्ता र शक्तिको पुरानै खेल शुरु हुने खतरा औंल्याएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ज्योतिषीको जोखाना र किनबेचको शृङ्खला चल्न सक्ने भन्दै नेताहरुलाई पाठ सिकेर राष्ट्रिय सहमति गर्न सुझाव दिएका छन् ।
“सुप्रिम कोर्टपछि राजनीति पुनस्दलरनेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ,” भट्टराईले लेखेका छन्, “टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्स नयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है१ चेतना भया१”


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया