शनिबार कपिलवस्तुमा दिनभर विद्युत काटीदैँ

कपिलवस्तु ।
कपिलव्स्तु जिल्लामा भोली शनिबार विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवाले जिल्लाको चन्द्रौटा देखि जितपुर सडक खण्ड सहितका विभिन्न स्थानमा वुस कटिङ गर्नका लागि दिनभर लाईन काट्ने भएको हो ।
विद्युत प्राधिकरणले सूचना नै जारी गरी शनिबार बिहान ६ बजे देखि साँझ ६ बजे सम्म विद्युत लाईन अवरुद्ध हुने जनाएको हो ।

प्रतिक्रिया

खबर सबै