कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनाव : चार नं. मा क्षेत्री र बोडगाउमा पौडेल क्षेत्रगत सदस्यमा बिजयी

कपिलवस्तु

कपिलवस्तु उद्योग बाणिज्य सघंको मत परिणाम आइ रहेको छ । जसमा चार नः जितपुरमा घिमिरेका प्यानलका दिनेश क्षेत्री बिजयी भएका छन भने बोडगाउमा बेल्वासे प्यानलका मदन पौडेल बिजयी भएका छन ।

 

प्रतिक्रिया

खबर सबै