कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव सम्रग अपटेड : कोपवा क्षेत्रगत सदस्यमा बेल्वासेका प्यानलका गैरेले १ मतले जिते


कपिलवस्तु

कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि चुनाव सम्पन्न भएको छ । यत्ति बेला केहि स्थानको नतिजा समेत आएको छ ।
यस्तै कोपवाबाट क्षेत्रगत सदस्यमा टोपनारायण बेल्वासे प्यानलका कृष्ण गैरे ( जिरे) बिजय भएका छन् । गैरेले आफ्ना प्रतिस्पर्धा खिम बहादुर जि.सीलाई १ मतले हराएका छन् । कुल १४९ मत मध्ये गैरेको ७५ र जि.सीको ७४ मत अाएका मत गणना स्थलबाट ई-साझाकुरा सहकर्मी सागर पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

खबर सबै