

कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव सम्रग अपटेड : २०९ मत गणना हुदाँ बेल्वासेको ३ मतको लिड



कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि चुनाव सम्पन्न भएको छ । यत्ति बेला केहि स्थानको नतिजा समेत आएको छ ।
यस्तै २०९ मत सकिदा सम्म अध्यक्षका दावेदार रहेका टोपनारायण बेल्वासेको १०६ मत आउदा डोलकराम घिमिरेको १०३ मत आएको छ ।
वरिष्ठ उपाध्यक्ष तर्फ लक्ष्मण अधिकारीको १०७ मत आउदा छविलाल रेश्मीको ९२ मत आएको छ । उद्योग उपाध्यक्ष तर्फ तुल्सीराम घिमिरेको १०९ मत आउदा कृष्ण सापकोटाको ९७ मत आएको छ ।
यस्तै वाणिज्य उपाध्यक्ष तर्र्फ खुमानन्द घिमिरेको १२५ मत आएको छ भने प्रतिस्पधी कृष्ण प्रसाद गैरेको ७६ मत आएको छ । यस्तै महिला उपाध्यक्ष तर्फ ईन्द्रिरा तिमिलसेनाको १३१ मत आउदा प्रतिस्पर्धी शान्ती क्षेत्रीको ६२ मत आएको छ । यस्तै महासचिवतर्फ मनोज पौडेलको ११७ मत आउदा कुशल पौडेल ८० मत आएको छ ।
त्यस्तै कोषाध्यक्ष तर्फ मनोहर योगीको १२० मत आउदा प्रतिस्पर्धी बिनोद कुमार पन्थको ७६ मत आएको छ ।
सचिव तर्फ शंकर प्रसाद न्यौपानेको १०९ मत आउदा प्रतिस्पर्धी खिमानन्द पौडेलको भने ८९ मत आएको छ । अन्यको भने मत परिमाण आउने क्रम जारी रहेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया