

ओलीका छेउमा बस्ने बादल र रायमाझी दुई ठूला फर्सीः बर्षमान पुन





बुटवल
बुटवलमा आयोजित प्रचण्ड–नेपाल पक्षीय नेकपाको विरोध सभामा बोल्दै नेता बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्ध र विभिन्न आन्दोलनले नै कुर्चीमा पुर्याएको भन्दै ओलीले जनयुद्धको अपमान गर्नु हास्यास्पद रहेको बताएका छन् ।
जनयुद्धका योद्धाहरुलाई केपी ओलीले फर्सी भनेकोमा असन्तुष्टि पोख्दै नेता पुनले भने–‘आन्दोलन र जनयुद्धकै कारण प्रधानमन्त्री आज कुर्चीमा छन् । उनका वरिपरि बसेका बादल र टोपबहादुर दुई ठूला फर्सी हुन् की होइनन् ?’
जनयुद्धका कारण नेपालमा स्वतन्त्रता र लोकतन्त्र स्थापना भएको बताउँदै उनले केपी ओलीले बाँदर भनेर जनयुद्धलाई सम्बोधन गरेको प्रति पनि तिखो व्यङ्ग गर्दै उनले प्रश्न गरे–‘उनका दुई छेउमा रहेका बादल र रायमाझी दुई बाँदर हुन् कि होइनन् ?’


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया