

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्य





काठमाण्डौ
कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेकाे सङ्ख्या शून्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार (हिजो) तीन जनाको ज्यान गएकोमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म दुई हजार २० जनाको ज्यान गएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ८८ पुगेको छ ।
यस्तै थप दुई सय ९६ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार तीन सय ६५ पुगेको छ ।
अब नेपालमा ३२ सय तीन जना सक्रिय सङ्क्रमित रहेका छन् ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया