

सुरु भयो पिपरा अस्पतालमा रेविज बिरुद्धको खोप सेवा



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरा अस्पतालले रेविज बिरुद्धको खोप सेवा सुरु गरेको छ ।
सेवा सुरु भएपछि अव वाणगंगा नगरपालिका भित्रका नागरिकलाई खोप लगाउन बुटवल जानु पर्ने बाध्यता हट्ने भएको छ ।
कपिलवस्तुमा जिल्ला अस्पताल तौलीहवामा मात्र रेविज बिरुद्धको खोप सेवा प्रदान गरिदैँ आएकोमा अब पिपरा अस्पतालले पनि सेवा सुरु गरेपछि बाणगंगा नगरपालिका सँगै अर्घाखाचीको सितगंगा नगपालिका र रुपन्देहीका पश्चिमि क्षेत्रका नागरिकलाई सहज हुने पिपरा अस्पतालका डाक्टर रञ्जीता महत्तोले बताउनुभयो ।

रेविज बिरुद्धको खोप सेवा शुभारम्भ कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी लगायतले अस्पतालको सेवा विस्तारले नागरिकको स्वास्थ्य उपचारमा सहजता थपिएको बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया