

प्रधानमन्त्री कपमा आज कर्णाली प्रदेश र प्रदेश-१ खेल्दै



काठमाण्डौ
प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज कर्णाली प्रदेश र प्रदेश १ खेल्दै छन् ।
खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । कर्णाली आज दोस्रो जितको खोजीमा हुने छ भने प्रदेश १ पहिलो जित निकाल्ने दाउमा छ ।
अहिलेसम्म खेलेका दुई खेलमा कर्णाली एकमा जित र एक हार व्यहोर्दै दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा तीनै खेल हारेको प्रदेश १ पुछारमा छ । यस्तै बिहान ९ बजे नै हुने अर्को खेलमा वाग्मती प्रदेश र प्रदेश २ खेल्ने छन् ।
दुईमा दुई खेल नै जितेको वाग्मती तालिकाको पहिलो स्थानमा छ भने प्रदेश २ पुछारबाट दोस्रो स्थानमा छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया