

उत्तर कोरियाद्वारा नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक



काठमाण्डाै , माघ २
उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ ।
सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोङ उनले अवलोकन गरेका खबरमा उल्लेख गरिएको छ ।
अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो । उत्तर कोरियाले यसअघि नदेखिएका अस्त्रहरु अहिले सार्वजनिक गरेको विश्लेषकले बताएका छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया