

म्यानचेस्टर सिटीको कठिनाइ जित



एजेन्सी, माघ १
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे ।खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् ।
यस्तै खेलको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।
जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीले १६ खेलमा ३२ अंक जोडेको छ । ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया