

राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा मुख्यमन्त्रीद्धरा उद्घाटन



दाङ ।
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सिटी स्क्यान सेवा र आवास भवनको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उक्त भवनको उद्घाटन गर्दै अस्पतालजस्तो क्षेत्रको जमिन अतिक्रमणमा पर्नु दुखद भएको बताए । सबै नागरिकहरुले अतिक्रमण हटाउन सहयोग गर्न उनले आग्रहसमेत गरे । उनले राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकारले परियोजना तयार गरेको पनि बताए ।
मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुँदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको बताउँदै रिफर गर्ने कार्य रोकी त्यसलाई व्यवस्थापन गर्न अस्पताल विकास समितिलाई आग्रह गरे ।
साथै अस्पताललाई कसरी विकास गर्ने भन्ने विषयमा पनि यहाँका जिम्मेवार चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिलाई यही वर्षदेखि मास्टर प्लान बनाउन आग्रह गरेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया