

अर्घाखाँचीको छत्रदेवमा एक हप्ताको लागि सबै सेवा बन्द



अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द गरिएको छ ।
अध्यक्ष पोख्रेल सहित गाउँपालिकाका ९ जनालाई संक्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले कोरोनाका कारण एक हप्ताका लागि सेवा बन्द गरिएको विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।
गाउँपालिका भित्र सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै यसलाई रोकथामको लागि गाउँपालिकाका अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।


खबर सबै
-
‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश
-
रिडीमा ‘रुरु महास्नान’ को तयारी
-
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर







प्रतिक्रिया