

बिग ब्यास लिग : होबार्ट सिड्नीसँग ३९ रनले पराजित

काठ्माडौँ ।
बिग ब्यास लिगको ३१ औं खेलमा सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई ३९ रनले पराजित गरेको छ ।
बिहिबार दिउँसो सम्पन्न खेलमा जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।
त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । होबार्टका डार्सी सर्टले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । सन्दीपले यसअघि पहिलो खेलमा मेलबर्न स्टार्सविरुद्ध ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया