

बाँकेमा विभिन्न घटनामा संलग्न ६ अभियुक्त सार्वजनिक


नेपालगञ्ज ।
बाँके प्रहरीले विभिन्न घटनामा संलग्न ६ जना अभियुक्तलाई सार्वजनिक गरेको छ। बाँकेका एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरेर सामानसहित ६ जना अभियुक्तलाई सार्वजनिक गरेका हुन् ।
प्रहरीले कटुवा पेस्तोलसहित दिपककुमार चौधरी (बर्मा) लाई मोटरसाइकल चोरी गर्ने, फरार अभियुक्त, भन्सार चोरी पैठारीको बरामद गरिएको सामान, हराएको मोबाइल फेलादेखि मादक पदार्थ सेवन गरी सवारी चलाउने माथि कारवाही गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो।
यस्तै प्रहरीले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले हालसम्म ४ सय ७८ जनालाई पक्राउ गरेको जनाएको छ। बाँके प्रहरीले चालु आर्थिक वर्षमा एक करोड ८० लाख ७२ हजार २ सय ७८ रुपैया बराबरको राजश्व संकलन गरेको जनाएको छ । एसपी रानाका अनुसार, २ सय ३६ वटा मोबाइल हराएको निवेदन परेकोमा ५५ वटा फेला परेको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया