

अर्घाखाँचीको सन्धिखर्क ७ मा छोरीले गर्दै छिन पिताको काजत्रिया



पुष १९ कपिलवस्तु ।
पित्री तार्न छोराले नै दाक्गबत्ती दिने र काजकिरिया गर्नुपर्ने हिन्दु मान्यता लाई तोड्दै अर्घाखाँचीमा एक छोरीले आफ्ना पिताको अन्त्यष्टि गर्दै काजकिरीया गरेकी छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडा फुदवाङमा छोरिले नै आफ्नो बुवालाई मुखाग्नी अर्थात दागबत्ती दिइ काजकिरिया गरेकी हुन ।
फुदवाङ्ग निवासी स्वर्गीय मानबहादुर के.शि कि छोरी रन्जना के सीले आफ्ना पिता मानबहादुर के.सी को अहिले काजकिरिया गरेकी छिन् ।
आफू मरेपछि दागबत्ती, काजकिरिया र पिण्डदानको लागि मात्रै भएपनि छोरा जन्माउनु पर्छ भन्ने नेपाली समाजको साँगुरो सोचाईलाई चिर्दै रन्जनाले पिताको काजक्रिया गरेकी हुन ।
छोराछोरी समान हुन भन्ने भावनाको ज्वलन्त उदाहरण समेत पेश गर्दै रञ्जनाले अहिलेको जमानामा छोरिले गर्न नसक्ने र गर्न नहुने काम केही छैन भन्ने कुराको पुष्टि समेत गरेको सामाजिक अगुवाहरुले बताएका छन् ।
रन्जनाले गरेको साहसको स्थानिय धुर्वराज आचार्य सहितका सामाजिक अगुवाहरुले खुलेर प्रशंसा गरेका छन भने सामाजिक संजालमा उनको सो कार्यको तिव्र प्रश्सा भईरहेको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया