

तीन खेलको प्रतिबन्ध एडिन्सन काभानी



काठमाडौं, पुस १७
म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध लागेको छ। केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको हो ।
यस्तै उनले एक लाख पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । फुटबल एसोसिएसनले काभानीले प्रयोग गरेको भाषा अपमानजनक रहेको ठहर गरेको हो ।
३३ वर्षका काभानी गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक ठहर भएको हो । उनले आलोचना भएपछि सो पोस्ट डिलिट गरे र माफी मागे ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया