

नेकपा बैठक सकियो, अर्काे बैठक पुस ५ मा बस्ने



पुष १ काठमाडौँ ।
पार्टीभित्रको तनावका बीच सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ।
पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अध्यादेश फिर्ता, दुवै प्रतिवेदन फिर्ता लगायतका विषयमा सहमति जुटेपछिमात्रै ओली बैठकमा सहभागी भएका थिए।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको ब्रिफिङ गरे।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हिजको संवैधानिक परिषदको बैठकबाट कुनै पनि संवैधानिक निकायमा कुनै पनि पदको सिफारिस नभएको जानकारी गराएको श्रेष्ठले बताए। अबको स्थायी कमिटीको बैठक पुस ५ गते बस्नेछ। साथै पुस ५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि सारिएको छ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया