दुई दिनदेखि आफूमा कोरोनाका लक्षणहरू देखिएपछि आइसोलेसनमा बसेको बताएका छन्। उनको बिहीबार साँझबाट स्वाद र गन्ध समेत हराएको बताएका छन्। हाल उनी होम आइसोलेसनमा छन्।
उनले शुक्रबार बिहान कोरोना परीक्षण गराएका थिए।
कोरोना भएसँगै उनले शनिबारबाट चितवनमा हुने गौतम बुद्ध कप खेल्न नपाउने भएका छन्।



















प्रतिक्रिया