
शेयर आवेदन मेरो शेयर मोबाइल एपबाटै

मंसिर २६, काठमाण्डौ ।
मेरो शेयर’ मोबाइल एपबाटै शेयर आवेदन पनि दिन सकिने भएको छ । ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओ भर्न मिल्ने गरि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ सुविधा थपेको हो ।
गएको भदौदेखि सञ्चालनमा आएको एपमा प्रयोगकर्ताले शेयर र दरभाउ हेर्न पाए पनि शेयर भर्न पाउने सुविधा पाएका थिएनन् । अब भने एपमा माई आस्वा सुविधा थपेर आईपीओ भर्न पाउने व्यवस्था गरिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
मेरो शेयर मोबाइल एपबाटै आईपीओ भर्न पाउने सुविधापछि वेब ब्राउजरको विकल्प तयार भएको छ ।
अहिले शेयर लगानीकर्ताले मोबाइलबाटै डिम्याट खाता खोल्ने, बैंक खाता लिङ्क गर्ने, शेयर किनबेचलगायतका सुविधा प्रयोग गरिरहेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया