

समाजवादी युवा संघद्धारा पुष ३ र ४ गते लुम्बिनीमा प्रशिक्षण आयोजना तय



मंसिर २५ कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ लुम्बिनी प्रदेश समितिको बैठक आज वुटवलमा सम्पन्न भएको छ ।
नेपालको राजनितिक तथा वैचारिक सवालमा युवाहरुको विशेष भुमिका अपरिहार्य महशुस गर्दै सोका लागि विषेश योजना सहित लाग्नुपर्ने बैठकले निश्कर्ष निकालेको जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । त्यस्तै सम्पन्न बैठकले आगमी पुष ३ र ४ गते लुम्बिनीमा युवाहरुका लागि रजानितिक तथा वैचारिक प्रशिक्षणको आयाजना गर्ने पनि निर्णय गरको छ ।
सम्पन्न बैठकमा जनता समाजावदी पार्टी नेपालका प्रदेश अध्यक्ष यादव सहित मुख्य सचिव यज्ञ पोख्रेल, समाजवादी युवा संघका केन्द्रिय उपाध्यक्ष अस्लम खाँन, केन्द्रिय सदस्यहरु सनोज यादव, पशुपति यादव, रेनु सिँह, नवाव शाह, मुक्तिनाथ यादव (भोला) लगाएतले धारणा राख्नुभएको थियो ।
बैठक समाजवादी युवा संघ केन्द्रिय उपाध्यक्ष अस्लम खाँनको अध्यक्षतामा सम्पनन भएको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिले जानकारी दिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया