

रियलको जितमा बेन्जिमाको दुई गोल


एजेन्सी
च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले बोरुसिया मोनचेङ्ग्लाडवाचमाथि शानदार जित दर्ता गरेको छ ।
समूह बी अन्तर्गतको खेलमा २–० को जित दर्ता गर्दै रियल समूह विजेता बनेको छ ।
रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे ।
खेलको ९ मिनेटमा घरेलु मैदानमा टिमलाई सुरुवाती अग्रता दिलाएका बेन्जिमाले ३१ औं मिनेटमा थप एक गोल गरेका हुन् ।
दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा बेन्जिमाले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै रियल १० अंकसहित समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने दोस्रो स्थानको बोरुसियासमेत अन्तिम १६ मा पुगेको छ । उसले भने आठ अंक जोडेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया