

सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त


राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सन्दीपले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् संक्रमण मुक्त भएको जानकारी दिएका छन्।शनिबार कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भए पनि सन्दीपको स्वास्थ्य अवस्था सामान्य भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताएका थिए।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया