

१४ वर्षीया किशोरीले शिशु जन्माएपछि बलात्कारको घटना सार्वजनिक

मंसिर १७,ओखलढुंगा
बलात्कारपछि ओखलढुंगाकी १४ वर्षीया एक किशोरीले बच्चा जन्माएकी छन्। चम्पादेवी गाउँपालिका- २ की १४ वर्षीया किशोरीले १३ मंसिरमा बच्चा जन्माएपछि उनी बलात्कृत भएको खुलेको हो।
मगरले आफूलाई गएको फागुन २८ गते जबर्जस्ती करणी गरेको बयान किशोरीले दिएकी छन्।
१० महिनासम्म घटना लुकाएकी किशोरीले बच्चा जन्माएपछि मात्रै आफू बलात्कृत भएको बताएकी प्रहरीले जनाएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया